रोकी दिन्छन पूजा गर्न भगवानको मन्दिरमा छेकी दिन्छन...

रोकी दिन्छन पूजा गर्न भगवानको मन्दिरमा छेकी दिन्छन पानी थाप्न धारा पधेरिमा एक्लै राख्छन भोज भतेर मा अछुत भनेर पानी दिन्छन अन्जुलिमा छोलास भनेर छिया-छिया भयो मुटु बचन बाणको प्रहारले अपहेलित जीवन लेखि दियो निष्ठुरी विधाताले ओइलिसके बाच्ने रहर चाहिदैन अब म मलाई घृणा र तिरस्कार पाई जिउने रहर छैन मलाई उही हजुरहरुको पुरानो मित्र सरुप निस्चल्
रोकी दिन्छन पूजा गर्न भगवानको मन्दिरमा छेकी दिन्छन पानी भतेर मा पधेरिमा एक्लै राख्छन भोज भतेर मा अछुत भनेर पानी दिन्छन दिन्छन अन्जुलिमा छोलास भनेर छिया जीवन लेखि दियो निष्ठुरी ओइलिसके बाच्ने रहर चाहिदैन अब म मलाई घृणा र तिरस्कार तिरस्कार तिरस्कार तिरस्कार तिरस्कार तिरस्कार रहर छैन मलाई उही हजुरहरुको पुरानो मित्र सरुप निस्चल्
У записи 1 лайков,
0 репостов.
Эту запись оставил(а) на своей стене Лана Нилана

Понравилось следующим людям